विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विराटनगर- ४ खार्जीमा रहेको ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
अति बिपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु अध्ययन गर्ने उक्त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सघाउ पुर्याउने उद्देश्यले जीवन विकासले १ थान स्मार्ट टिभी र १०० थान कपि प्रदान गरेको हो ।
बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी र संस्थागत तथा सामाजिक विकास विभाग प्रमुख बिनोदप्रसाद साहले ती सामाग्री हस्तान्तरण गरे । विपन्न वर्गका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माणका लागि सहयोग गरिएको संस्थाले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)