पश्चिमतिर चुनावी प्रचारमा बालेन, झापा ५ मा पत्नी सविनाको घरदैलो

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आइतबार पश्चिम नेपालमा चुनावी अभियानमा लागेका छन् । उनकी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरु गरेकी छन् ।

रास्वपाले माघ ५ मा जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । उनले माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि झापा-५ बाट उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्लाको यात्रा गरेका थिए । पूर्वी नेपालबाट फर्केपछि आइतबार काठमाडौँमा विभिन्न क्षेत्रका उम्मेदवारसँग छलफल गरेका बालेन सोमबार पश्चिमतिर लागेका हुन् ।

बालेन पश्चिमतिर लागेको वेला उनको क्षेत्रमा पत्नी सविनाले चुनावी प्रचारमा जुटेकी हुन् । आज बिहानैदेखि उनी घरदैलोमा सहभागी भइरहेको बालेनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, १३ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.