मोरङमा एमालेले छान्याे चार उम्मेदवार , दुई क्षेत्रको जिम्मा अध्यक्षलाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका चार निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारको नाम टुङ्गाे लगाएकाे हाे ।

मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नम्बर २ मा दिलीप बगडिया, क्षेत्र नम्बर ३ मा दिलीप राई र क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई चुनावी मैदानमा उतार्ने निर्णय भएकाे छ । बगडीया रंगेली नगरपालिकाकाे मेयर हुन् ।

निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन । यी दुई क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ती क्षेत्रहरूमा चुनावी रणनीति र तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अध्यक्षले नै उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, ०४ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.