काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झापा–५ मा रञ्जित तामाङलाई उमेदवार बनाउने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ बाट चुनाव लड्न तामाङलाई टिकट दिएका हुन् ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङले आज बिहान अध्यक्षले टिकट दिएको जानकारी दिए ।
तामाङले उक्त विषय सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन् । झापा–५ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट बालेन्द्र शाह (बालेन) पनि चुनाव लड्ने तयारीमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)