काठमाडौं । रास्वपासँगकाे एकता भाडिएपछि कुलमान घिसिङ उज्यालो नेपाल पार्टीकाे अध्यक्ष बनेका छन् । उनी यसअघि पार्टीका संरक्षक मात्र थिए ।
शनिबार अपराह्न काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता डा. राजु थापाले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित एकता प्रक्रिया भंग भएसँगै उनी उज्यालो नेपालका अध्यक्ष बनेका हुन् । रास्वपासित एकता प्रक्रिया र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन कुलमानले ऊर्जामन्त्री पदबाट राजीनामा दिएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)