काठमाडाैं । नेपाली कांग्रेसका १२ जिल्ला सभापतिहरूले एकताबद्ध भएर निर्वाचनकेन्द्रित रहनुपर्ने बताएका छन् । विशेष महाधिवेशनजस्ता कार्यक्रम अहिले आयोजना गर्नु उचित नहुने भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनकेन्द्रित रहनुपर्ने बताएका हुन् ।
विज्ञप्ति जारी गरेका जिल्ला सभापतिहरू नेता शेखर कोइरालानिकट छन् । नेता कोइराला पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छैनन् ।
सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरिरहेका उनले विशेष महाधिवेशनलाई संकल्प भेलाका रूपमा परिणत गर्न आग्रह गरिरहेका छन् ।
आइतबार र साेमबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)