काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भाँडिएको छ । शनिबारसम्म भएको दुई पक्षीय बीचको प्रयास असफल भएपछि एकता सहमति भाडिएको हो ।
रास्वपा सभापति रवि लामिछानेसँग कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेको थियो । यसअघि पहिलो वरियताको उपसभापति दिने सहमति भएको थियो । ‘पूर्वसहमति बाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आएपछि एकता सहमति भाडिएको रास्वपा स्रोतले जानकारी दियो ।
तीन नेताका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)