राष्ट्रियसभा निर्वाचन : काेशीमा कांग्रेस एमालेकाे उम्मेदवारी दर्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । काेशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस एमाले गठबन्धन उम्मेदवारले मनाेनयन दर्ता गरेका छन् । गठबन्धनबाट मार्फत एमालेबाट दलित तर्फ साेम पाेर्तेल र महिला तर्फ राेश्नी मेचेले मनाेनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार शुनिल थापाले मनाेनयन दर्ता गरेका छन् ।

मेचेकाे प्रस्तापक साेभा चेम्जोङ  र समर्थक सृजना राई छन् ।
पाेर्तेलकाे  समर्थक छवि चुडाल र प्रस्तापक एकराज कार्की छन् ।  थापाकाे प्रस्तापक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् ।

प्रकाशित मिति: बुधबार, २३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.