झापाको बुद्धशान्तिमा एउटा जंगली भाले हात्ती मृत फेला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँमा मंगलबार बिहान एउटा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीय लाल बहादुर रसाईलीको खेतमा हात्ती मृत भेटिएको हो ।

हात्ती मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी टाेली पुगेकाे थियाे । हात्ती के कारणले मरेको हो भन्ने खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.