नाेबेल मेडिकल कलेजकाे पाँचाै तलाबाट खसेर डाक्टरकाे मृत्यु 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरकाे भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट खसेर ३४ वर्षीय अमित यादवकाे मृत्यु भएकाे हाे ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पँचाै तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारकाे क्रममा बिहान भएकाे नाेबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।

मृतक यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरीले  प्ररम्भिक अनुसन्धानका क्रममा आफै हाम्फालेकाे देखिएकाे जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, ०६ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.