विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनमा दाजुभाई नै निर्वाचित भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भए । उनका दाजु दिपक कार्की केन्द्रीय सदस्य निर्वाचित भए ।
मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत ल्याएर सचिवमा विजयी हुँदा उनका दाई दिपक कार्कीले खुला केन्द्रीय सदस्यमा १ हजार ११६ मत ल्याएर विजयी भएका छन् । कार्की दाजु भाइ नै ओलीको प्यानलमा थिए ।
कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)