काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा बुधबार बिहानबाट सुरु मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान अन्तिम चरणमा पुगेको हो । आज बिहान मतदान सकिनेछ ।
“८० जना भोटिङ मेसिनमा हुनुहन्छ । केही होल्डिङ एरियामा हुनुहुन्छ,” एमाले निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले भने, “अब हामी मतदान प्रक्रियाको अन्तिम–अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ ।”
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । यसमध्ये करिब ३६ जना अनुपस्थित हुनेजस्तो देखिएको आयोगले जानकारी दिएको छ । इलेक्ट्रिक मतदान भएकाले भोटिङमा समय लागे पनि मतगणना भने चाँडै हुनेछ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)