एमाले महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि मंगलबार मतदान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । शनिबार सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन हुँदा १ दिन थप गरेर पुस १ गतेसम्मका लागि तोकिएको छ ।

केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार आज साँझ मतदाता नामावली प्रकाशन हुनेछ । सोमबार बिहान साढे १० बजेदेखि १ः३० बजेसम्म मनोनयन दर्ता हुनेछ । पर्सी मंगलबार बिहानबाट मतदान हुनेछ ।

प्रकाशित मिति: आइतबार, २९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.