सुनकाे भाउ बढ्याे, चाँदीकाे भाउ हालसम्मकै उच्च

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार ५ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुनकाे मूल्य तोलाकाे  २ लाख ५६ हजार ६ सय रूपैयाँ पुगेकाे छ ।

बिहीबार प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ थियो ।

चाँदी तोलाको १ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ३ हजार ९ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार तोलाको ३ हजार ८ सय ५ रूपैयाँ थियो ।

चाँदीको मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.