काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा ऋषिप्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको ३८१औँ बैठकले न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघिका कामु सीईओ भागनारायण साहुले मंसिर २४ गतेबाट स्वेच्छिक अवकाश लिएपछि रिक्त भएको पदमा न्यौपानेलाई नियुक्त गरिएको संस्थाले बताएको छ । उनी संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)