माेरङ क्षेत्र नम्बर ६ बाट डाक्टर काेइरालाकाे एकल नाम सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रसले मोरङ-६ बाट नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस गरेकाे छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।

नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । साेमबार मोरङ क्षेत्र नम्बर –३ बाट डा. सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.