विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
सोमबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजा बरामद गरेकाे हाे । ट्रकमा रहेका दुई जना पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको डालाभित्र फल्स बटम बनाएर राखेकाे अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले ट्रक चालक र ट्रक धनी दुवैलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ बस्ने समेल राई र ट्रक धनी सोही गाउँपालिका वडा नं. १ बस्ने विक्रम विशुङ्खे छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)