प्रहरीले नष्ट गर्याे ५५ सय किलो गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ५ हजार ५ सय केजीभन्दा बढी गाँजा नष्ट गरेको छ ।

विभिन्न मितिमा बरामद  गरेकाे पाँच हजार ५ सय २७ किलो गाँजा शुक्रबार प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरेको हो ।

बरामद गरिएको गाँजा खाल्डो खनेर नष्ट गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार जलाउँदा वातावरणमा असर गर्ने भएकाले खाल्डो खनेर गाडिएको हो ।

कोशी प्रदेशको पहाडी क्षेत्र धनकुटा, भोजपुरमा व्यसायिक रुपमा गाँजा खेती हुन्छ । पहाडी जिल्लामा उत्पादित गाँजा चोरबाटो हुँदै भारतीय बजारसम्म पुग्छ । प्रहरीले नष्ट गरेकाे गाँजा जिल्लाकाे विभिन्न स्थान बरामद गरिएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.