सुनचाँदीकाे मूल्य घट्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (शुक्रबार) घटेकाे छ । बिहीबारको तुलनामा यी दुवै धातुको मूल्य घटेकाे हाे ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । चाँदीको ३ हजार ५५५ निर्धारण भएको छ ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो । एक तोला चाँदी ३ हजार ६२५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.