फाइल फाेटाे धरान । सुनसरीको इनरुवा नगरपालिका–९, पोखरीचोक नजिकैबाट प्रहरीले ४६० केजी गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोमा राखिएको १६ बोराबाट ४६० केजी गाँजा बरामद भएको हो ।
मंगलबार साँझ करिब ७ बजे इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गर्दा नहरचोक नजिक रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएका थिए । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)