चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको घट्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी प्रतितोला ३,५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । आज प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.