विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । विद्यार्थी राजनीतिबाट उदाएर जिल्लाको नेतृत्व तहमा पुगेका खतिवडा नेकपा प्रवेश गर्ने भएका हुन् ।
विराटनगरमा हुने नेकपाको सन्देशसभामा उनलाई नेकपाका नेताहरुले स्वागत गर्नेछन् । खतिवडाले २०४५ सालबाट अनेरास्ववियुको राजनीति सुरु गरेका थिए । उनले नेकपा एमालेको विभिन्न कमिटीमा बसेर काम गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)