विराटनगर । जेनजी आन्दोलनका क्रममा लुटिएको गोली बेवारिसे अवस्थामा झापाको दमकमा फेला परेकाे छ ।
दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कुल ५८ राउण्ड गोली बरामद गरेको जनाएको छ । तीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन्। गोली छन् ।
प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका ५८ राउण्ड गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)