विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका दुई सहयोगी पराजित भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल सुनसरी क्षेत्र नम्बर १ बाट र झापा क्षेत्र नम्बर ५ बाट मुख्यमन्त्री कार्कीका स्वकिय सचिव कमल पौडेल पराजित भएका हुन् । क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
धरान १ मा युवा तर्फ दिवस बान्तवा राई ८८७ मतसहित विजयी बन्दा खनालले २५९ मत पाएका थिए । झापा क्षेत्र नम्बर ५ को युवा तर्फबाट पत्रकारसमेत रहेका युवराज पौडेल विजयी भए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)