अस्पतालमा जीवन विकासकाे सहायता कक्ष सञ्चालन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास सामुदायिक अस्पताल परिसरमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहायता कक्षा सञ्चालनमा ल्याएकाे छ ।

माेरङकाे कटहरी गाउँपालिका– २ हल्दीबारीमा रहेको अस्पतालमा उपचारका लागि आउने संस्थाका सदस्यहरूलाई सेवा प्राप्तीमा सहजता होस् भन्ने उद्देश्यले लघुवित्तले सहायता कक्ष सञ्चालनमा ल्याएकाे हो।

सहायता कक्षको उद्घाटन जीवन विकास सामुदायिक अस्पतालका अध्यक्ष तथा माेरङ क्षेत्र नम्बर ५ का पूर्वसांसद योगेन्द्र मण्डलले गरे ।

उपचारका लागि अस्पताल आउने संस्थाका सदस्यहरुलाई सहजीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, १५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.