एनपीएलमा कर्णाली र काठमाडुकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र काठमाडु गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३:३० बजे हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेकाे कर्णालीले खेलेकाे चारवटा प्रतियोगिता मध्ये एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडु  तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडुलाई यो खेल महत्त्वपूर्ण छ ।

प्रकाशित मिति: आइतबार, १५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.