पाेखरामाथि लुम्बिनी विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित हात पारेको छ ।

शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्याे ।

प्रकाशित मिति: शनिबार, १४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.