काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ । कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै अविजित ३४ रन बनाएपछि काठमाडौंले १५८ रनको लक्ष्य दिएको हो ।
काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रन योगदान गरे ।
बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, कप्तान रोहित पौडेल र गुल्बादिन नइबले समाचन दुई–दुई विकेट लिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)