विराटनगर । काेशी प्रदेशकाे प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त भएका छन् ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरका निरौलालाई उपाध्यक्ष नियुक्त गरेकाे हाे ।
यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत गर्दै सरकारले निरौलालाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)