एनपीएलमा सुदूरपश्चिम रोयल्ससँग खेल्दै काठमाण्डू गोर्खाज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाज खेल्दैछन् ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटकाे जित निकालेकाे थियाे ।

सुदूरपश्चिमकाे यो पहिलो खेल हो ।

यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा गरेको थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेदेखि खेल सुरु हुनेछ ।

प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसक्दा काठमाण्डूसँगै चितवन राइनोज र विराटनगर किंग्सले जित निकालेका छन् ।

प्रकाशित मिति: बुधबार, ०४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.