विराटनगर । उच्च अदालत विराटनगर बार एसोसिएसनको अध्यक्षमा हरिबहादुर बराल निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा अञ्जना संग्रौला, सचिवमा राजेन्द्रकुमार सुनुवार, सहसचिवमा सन्तोषी दास चयन भएकी छन् । कोषाध्यक्षमा विष्णुकुमारी तामाङ निर्विरोध चयन भएका छन् ।
सदस्यमा विनोद फुयाल, कमलप्रकाश चौधरी, अन्ताज हुसेन, उमेशकुमार मण्डल, तीर्थराज भट्टराई, सुष्मा अधिकारी, भरत चौलागाईं र तुलसी साह सर्वसम्मतबाट सदस्यमा छानिएका छन् ।
सोमबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई पदस्थापनसमेत गरिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)