काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई साेमबार राति पक्राउ गरेको हो ।
मंसिर ७ गतेबाट आन्दाेलन घाेषणा गरेका प्रसाईंले अराजक अभिव्यक्ति दिइरहेका थिए । प्रसाईंकाे अभिव्यक्तिका कारण सुरक्षा चुनाैती बढेपछि भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हाे ।
सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिए प्रहरीले दाबी गरेकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)