निर्वाचित अध्यक्षकाे राजीनामापछि धामीले पाए अनेरास्ववियुकाे जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकाे अध्यक्ष दीपक धामी चयन भएका छन् ।

जेनजी आन्दाेलनका क्रममा  राजीनामा दिएका निर्वाचित अध्यक्ष डा. सुजन कडरिया काममा फर्किए पनि अन्य नेताले स्वीकार गरेका थिएनन् ।

कडरियाले राजीनामा दिएपछि केन्द्रीय पदाधिकारी बैठकले महासचिव धामीलाई अध्यक्ष बनाएकाे हाे ।

‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’

प्रकाशित मिति: सोमबार, ०२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.