काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ । आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँ सस्तो भएको थियो । सोमबार पाँच सय रूपैयाँले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँ तोकिएको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)