तयार भयाे क्रिकेट रंगशाला, क्यानलाई हस्तान्त्रण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित नवनिर्मित त्रिवि क्रिकेट रंगशाला पुननिर्माण गरी नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् ( राखेप)लाई रंगशाला हस्तान्तरण गरेको हो ।

आइतबार मन्त्री कुलमान घिसिङले क्यानलाई नवनिर्मित रंगशाला हस्तान्तरण गरे ।

रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।

रंगशालामा भाेलिबाट नेपाल प्रिमियर लिग सुरु हुँदैछ ।

प्रकाशित मिति: आइतबार, ०१ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.