विराटनगर । कोशी प्रदेशसभा सचिवालय बुधबारदेखि मोरङको कटहरीस्थित कृषि थोक बजारमा सरेको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो । प्रदेशसभा भवन पनि कृषि बजारमै निर्माण गरिनेछ ।
प्रदेशसभासम्बन्धी सबै प्रशासनिक र विधायी सेवा नयाँ स्थलबाट सञ्चालन हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)