विराटनगर । जग्गा मुआब्जा विवादका कारण एक दशकदेखि अलपत्र रहेको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्गको अन्तिम स्टेशन निर्माणको काम सुरु भएको छ । मुआब्जा विवाद सर्वोच्च अदालतबाट समाधान भएपछि परियोजनाको अन्तिम स्टेशन निर्माणको काम सुरु भएको हो ।
एक वर्ष भित्र निर्माण सक्ने तयारी छ ।
रेलमार्ग निर्माणको जिम्मा लिएको भारतीय सरकारी स्वामित्वको कम्पनी इर्कोन इन्टरनेसनल लिमिटेडले कटहरीमा स्टेसन निर्माणका लागि अधिग्रहण गरिएको ६६ बिघा जग्गामा तारबार लगाइसकेको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार भारतीय पक्षले एक वर्ष भित्र काम सक्ने बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)