काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा कम्युनिष्ट घटकहरूबीच एकता सभामा उनी पुगेका हुन् ।
पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा विमत्ती जनाएका थिए ।
एकतामा नजाने बरु नेकपा एकिकृत समाजवादी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका उनी एकता सभामा सहभागी भएका हुन् । उनले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)