काठमाडौं । बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको बचत आठ खर्ब नाघेको छ। मंगलबारसम्म आठ खर्ब नौ अर्ब रूपैयाँ पुगेको हो ।
बैंकहरूले निक्षेप संकलनमार्फत् एक खर्ब ७० अर्ब रूपैयाँ र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब ३९ अर्ब रूपैयाँ राखेका राखेका छन् ।
राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तान्ने गर्छ । हाल बैंकिङ प्रणालीमा १० खर्ब ९६ अर्ब हाराहारी रकम तरलता छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)