विराटनगर । विराटनगर महानगरपालिका – १४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ।
शनिबारदेखि बेपत्ता ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार बिहान खोलामा फेला परेकाे हाे ।
मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो । घटनाको अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको उनले बताइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)