विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ वर्षीय युबराज राईको हत्या भएकाे छ । उनकाे हत्यामा संलग्न भएकाे आराेपमा उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १६ गते बिहान साढे १० बजे सामान्य विवाद हुँदा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गरेका थिए । उनकाे घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएपछि पुगेकाे प्रहरी टोलीले घटनास्थलबाटै सन्देशलाई पक्राउ गरेकाे हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)