काठमाडाैं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज (बुधबार) बिहान हेलिकप्टर दुर्घटना भएकाे हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र थिए । उनकाे अवस्था सामान्य रहेकाे कुँवर बताए ।
पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएपछि घाइते भएका पाइलटकाे उद्दार गरिएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)