विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ ।
गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गर्दा उनको महाेत्तरी सरुवा भएको हो । ३६ जना सहसचिवलको सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको धनुषा सरुवा भएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर पठाइएको छ ।
बर्दियामा कार्यरत सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटमा कार्यरत विनोद कुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ । सुनसरीमा बासुदेव घिमिरेलाई सरुवा भएको छ । झापामा शिवराम गेलाललाई पठाइएको छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)