काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद देखिएको छ । उनीविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका छन् । प्रहरीको फरार सूचीमा पनि उनी छन् ।
मन्त्री बनाउने तयारी पछि उनको आलोचना भइरहेको छ । आलोचना भएकै कारण सरकारले उनको नाममाथि थप छलफल सुरु गरेको छ । उनलाई मन्त्रीको शपथ गराउने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित डाक्टर सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्तालाई मन्त्री सिफारिस गरेकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)