कांग्रेस विशेष महाधिवेशनका लागि दबाब,५४ प्रतिशतले बुझाए हस्ताक्षर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै दुई हजार ४८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता भएको छ ।

विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएसँगै महाधिवेशनका लागि दबाब बढेको छ ।

नियमित महाधिवेशनको बाटो बन्द भएको विशेष महाधिवेशन हस्ताक्षर अभियन्ताले जनाएका छन् ।

उनीहरूले नेपाली कांग्रेसको दर्ता किताब दर्ता नम्बर १०१ मा २४८५ अर्थात् कुल महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत हस्ताक्षरसहित प्रस्ताव दर्ताले नियमित महाधिवेशनको बाटो बन्द भएको दाबी गरेका छन् ।

नियमित महाधिवेशनको प्रक्रिया नै सुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.