एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म बस्ने छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ ।

पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको तेस्रो साता गर्ने तयारी छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको विषय नेताहरूले उठाएका थिए ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.