काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले खड्कालाई कार्यवहाक जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
देउवामाथि जेनजी आन्दाेलनका क्रममा घरमै आक्रमण भएकाे थियाे । जेनजी आन्दोलन भएको भदौ २४ घाइते भएका उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।
“१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,” देउवाको भनाइ थियो ।
देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)