विपिन जोशीकाे परिवारलाई इसरायलले भन्याे ‘उनी जीवित छैनन्’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासकाे अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएको छ । परिवारका सदस्य तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सेनाका अधिकारीले जीवित नरहेको जानकारी दिएको हुन् ।

इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार आज जीवित नरहेको जानकारी आएको हो ।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले भनेका छन्,‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको हो ।’

मृतक मध्ये केही बन्दीको शव भेटिएको छैन । हमासले आज बन्दीहरुको रिहाइ गर्दैछ । रिहाई गर्ने सूचीमा विपिन जोशीको नाम छैन ।

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.