विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ, चाँदीको बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रूपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ३५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको २ लाख ३९ हजार २ सय रूपैयाँ थियो ।
आज चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । तोलाको ५५ रूपैयाँले मूल्यवृद्धि भएको हो ।
भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ३ हजार ८५ रूपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ३ हजार २५ रूपैयाँमा किनबेच भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)