संसद् पुनर्स्थापनाको पक्षमा ओली, कांग्रेस पनि आउने आश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् ।

उनले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापना गर्नुपर्ने बताए । उनले कांग्रे पनि पुनस्थापनाकाे पक्षमा उभिने दाबी गरे ।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए ।

‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्,’उनले भने,‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन ।’

असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति: बिहिबार, २३ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.